सयौं वर्षपुरानो सामन्ती राजतन्त्रलाई अन्त्य गरेर देश संघिय लोकतान्त्रिक गणतन्त्रमा रुपान्तरण भै सकेको वर्तमान परिवेशमा जननिर्वाचित सरकारले अवकाश दिएका प्रधानसेनापति रुक्मागत कटवाललाई राष्ट्रपतिले निरन्तर काम गर्न दिनु भएको निर्देशन नागरिक सर्वोच्चताको विरुद्ध असंवैधानिक र गैर लोकतान्त्रिक कार्य गरेकोमा नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियमको गम्भिर ध्यानार्कषण भएको छ ।
नेपाली जनताले संविधान सभाको निर्वाचनबाट अनुमोदित गरेको एकीकृत नेकपा माओवादीको नेतृत्वमा बनेको सरकारको मन्ेित्रपरिषदको बैठकले प्रधानसेनापति रुक्मागत कटवाललाई हटाउन गरेको निर्ण्र्ाासंवैधानिक र प्रचलित नियम कानून सम्मत रहेको ठहर मोर्चाले गरेको छ ।
नेपालको अन्तरिम संबिधान २०६३ ले निर्वाचित राष्ट्रपतिलाई आलङकारी राष्ट्र प्रमुखको अधिकार मात्र दिएको छ तर नेपालको वर्तमान संक्रमणकालिन राजनीतिक अवस्थामा प्रतिगामी तथा यथास्थितिवादी नेपाली कांग्रेस लगायतका केहि दलहरु, र विभिन्न देशी तथा विदेशी प्रतिक्रियावादीेेको उक्सावट र निर्देशनमा द्धैध सत्ताको स्थिति सिर्जना गरी समानन्तर शtmि केन्द्रको रुपमा क्रियाशील भई राष्ट्रपतिजस्तो गरिमामय पदमा रहेर डा. रामवरण यादवद्धारा अवकाश प्राप्त कटवाललाई प्रधानसेनापतिको हैसियतमा कार्य संचालन गर्नु भनी दिएको निर्देशन वर्तमान संविधानलाई कुल्चेर ज्ञानेन्द्रले विगतमा चालेको कदमलाई पछ्याएको असंवैधानिक, देशलाईमुठभेडतर्फडोर्याउने, पदिय दायित्व विपरितको घोर आपत्तिजनक र निन्दनीय कदम हो ।
राष्ट्रपतिको उtm कदम लोकतान्त्रिक मूल्य मान्यताविरुद्ध सैनिक बलमा गरिएकोर् कू' हो भन्ने कुरामा कुनै अस्पष्टता छैन ।। यो कार्यले नागरिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप गरी लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारप्रति आघात पारेको छ । प्रधानसेनापति प्रकरणमा राष्ट्रपतिलाई अघि सारेर लोकतन्त्र, संविधान र शान्ति प्रक्रिया माथि गम्भिर प्रहार गर्न कतिपय राजनीतिक दल र शक्तिहरु अग्रसर बनेको प्रसंगले संघिय लोकतान्त्रिक गणतन्त्र र शान्ति प्रक्रियालाई झन् गम्भिर असर पुर्याएको छ । यसका विरुद्ध सम्पर्ूण्ा देशभtm लोकतन्त्रबादीहरुले आवाज उठाउने र राष्ट्रपतिको गैर-संवैधानिक हर्कत सच्याउन,प्रधानसेनापतिको कटवाल माथिको कारबाही कार्यान्वयन गर्न गराउन, सेनामाथि नागरिक सर्वोच्चता कायम गर्न, नेपालको आन्तरिक मामिलामा अन्तर्रर्ााट्रय शtmिकेन्द्रहरुको दृश्य र अदृश्य चलखेल, हस्तक्षेप रोक्न आज सम्पर्ूण्ा लोकतान्त्रिक गणतान्त्रिक र देशभtm शtmिहरुको का"धमा गम्भिर दायित्व आएकोले हामी नेपाली जनतामा सजग र र्सतर्क रहन समेत आव्हान गर्दछौं ।
यसले समग्र स्थितिमा देशको शान्ति प्रक्रिया,लोकतन्त्र,नागरिक सर्वोच्चता र राष्ट्रिय स्वाधिनताको रक्षाको तगारो बनेर देशलाई मुठभेडको बाटोमा बढाउन खोजेकोले सो हुन नदिनका लागि नागरिक सर्वोच्चताको लागि नया" संर्घष्ा गर्न पनि पछि नपर्न समेत सम्पर्ूण्ा देशभtm लोकतन्त्रवादी नेपालीहरुमा यसै विज्ञप्ती मार्फ अपिल गर्दछौं ।
..............
कृष्ण तिवारी
अध्यक्ष
..............
चित्र सुवेदी
महासचिब
नेपाली लोकतान्त्रिक गणतान्त्रिक मोर्चा, बेल्जियम
मिति ः ०५/०५/२००९

No comments:
Post a Comment