नेकपा एमालेले भावी प्रधानमन्त्रीका रुपमा पार्टीका बरिष्ठ नेता माधवकुमार नेपाललाई प्रस्ताव गरेको छ ।
शनिबार दिनभर पार्टी मुख्यालय बल्खुमा बसेको केन्द्रीय समितिको बैठकले सरकारको नेतृत्व एमालेले गर्ने पार्टीको तफबाट नेपालले नेतृत्व लिने निर्णय गरेको हो ।
साथै एमालेले नेपाललाई प्रधानमन्त्रीका लागि समर्थन गर्न माओवादी, कांग्रेस, फोरम, तमलोपा लगायतका दलहरुलाई आह्रवान समेत गरेको छ ।
सरकारको नेतृत्व गरिहेका माओवादी अध्यक्ष प्रचण्डले पदबाट राजीनामा दिएपछि नयाँ सरकारको नेतृत्वका लागि कांग्रेस लगायतका दलहरुले एमालेलाई प्रस्ताव गरेका थिए ।
सो बिषयमा झलनाथले पनि प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेपनि पार्टीका अधिकांश सदस्यहरुले नेतृत्व आफैले सरकारको नेतृत्व गर्नुभन्दा अन्य नेतालाई दिनुपर्ने बताएको स्रोतले जानकारी दिएको छ । कांग्रेस लगायतका केही दलहरुले भने एमालेको नेतृत्वमा सरकार गठन हुनुपर्नेमा सहमति जनाइसकेका छन्l ।

No comments:
Post a Comment