सामन्तवादी राज्यव्यवस्थाको कारण विभिन्न चपेटावाट विदेशिन वाध्य भएका हामी नेपालीहरुले विदेशमा रहेर पनि लामो समय देखि मुक्तिकामी नेपाली जनताले चलाएका आन्दोलन प्रति विभिन्न माध्यमबाट सहयोग,समर्थन र ऐक्यवद्धता जाहेर गर्दै आएको सन्दर्भमा अहिले नेपाल संघिय लोकतान्त्रिक गणतान्त्रिक राज्य घोषिित भै सकेको छ । देशको वर्तमान संक्रमणकालिन राजनैतिक अबस्थाका कारण यसको संस्थागत बिकास गर्न, नया“ नेपालको जनमुखी संबिधान निर्माण गर्न, वैदेशिक हस्तक्षेप रोक्न, सबै वर्ग,जाति,धर्म,भाषा,लिङग र क्षेत्र आदिलाइ संमृद्ध वनाइ स्वाभिमानका साथ नेपाल भित्रै बा“च्न पाउने स्थितिको निर्माण गर्ने जस्ता कार्य गर्न तथा मुलुकमा दिगो शान्ति कायम गर्न बाकी रहेकाले यी कार्य पुरा गर्न स्वदेश तथा विदेशबाट जनपक्षिय हित र नया“ नेपालको निर्माण गर्न अझ पनि सहयोग र समर्थनको तड्कारो आबश्यकता रहेको छ ।
बेल्जियममा पनि हामी देशभक्त प्रगतिशील,जनतान्त्रिक,वामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुका विचमा गोलवन्द गर्दै आन्दोलनरत रहि आएको नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,वेल्जियमले आफ्नो स्थापनाकाल देखि नै यी दायित्वहरुमा प्रभाबकारी ढंगले पुरा गर्दै आएको र निरन्तर गर्न प्रतिवद्धता जनाएको छ । यसै सन्दर्भमा आगामी १४ जुन २००९ आइतबारका दिन "नेपालमा संघिय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवश्था,यसको विकास र चुनौति तथा हाम्रो भूमिका''भन्ने विषयको मुल मर्मलाइ पक्रदै नेपाली लोकतान्त्रिक गण्तान्त्रिक मोर्चा,बेल्जियमले नेपालको अहिलेको राजनितीक स्थितिको बारे समसामयिक रुपमा छलफलका लागि युरोप तथा वेल्जियममा रहेका विभिन्न नेपाली तथा गैर नेपाली संघ संगठनहरुका साथै आम नेपालीहरुको विचमा अन्तरक्रिया कार्यक्रम आयोजना गरि सम्पन्न गर्ने गैरहेकोले यस कार्यक्रममा वेल्जियम तथा यूरोपमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदी बहिनीहरु, प्रजातान्त्रिक,देशभक्त ,प्रगतिशील,जनतान्त्रिक,बामपन्थि तथा लोकतान्त्रिक गणतान्त्रिक शक्तिहरुलाइ उपस्थित भैदिनु हुन अनुरोधका साथ हार्दिक आब्हान गरेको छं ।

No comments:
Post a Comment